सर्वोच्च अदालतमा भिडियो कन्फेरिन्सङ सेवा शुरु

काठमाडौं । सर्वोच्च अदालतले सेवाग्राहीलाई न्याय सेवामा सुनिश्चितता गर्न आजदेखि भिडियो कन्फेरिन्सङ सेवा शुरु गरेको छ । सो प्रविधिबाट टाढा रहेको स्थानबाट साक्षी परीक्षण गर्ने, बयान गराउने र प्रमाण बुझ्ने काम भएपछि अदातल धाउनुपर्ने बाध्यता हट्नेछ । मुद्दाको सुनुवाइका क्रममा साक्षी परीक्षण, विशेषज्ञको बयान-बकपत्र गराउन एवं अभियुक्तलाई हिरासतमा राख्ने–नराख्ने जस्ताको निर्णय पनि भिडियो कन्फेरिन्सङमार्फत सम्बन्धित … Continue reading सर्वोच्च अदालतमा भिडियो कन्फेरिन्सङ सेवा शुरु